News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले ५६९७ मत गणना हुँदा २६१४ मत पाएकी छिन्।
- नेपाली कांग्रेसका प्रबल थापाले १४१३, राप्रपाका रविन्द्र मिश्रले ७१२, एमालेका मोहनराज रेग्मीले २३६ मत प्राप्त गरेका छन्।
- यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो।
काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले मतान्तर बढाउँदै लगेकी छिन् । ५६९७ मत गणना हुँदा उनले २६१४ मत पाएकी छिन् ।
नेपाली कांग्रेसका प्रबल थापाले १४१३, राप्रपाका रविन्द्र मिश्रले ७१२, एमालेका मोहनराज रेग्मीले २३६ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4