News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १८४६ मत पाएर अग्रता कायम राखेका छन्।
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले अग्रता कायम राखेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ र २ को मत गन्दा घिसिङले १८४६ मत ल्याएर अग्रता कायम गरेका हुन्।
घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले पछ्याइरहेका छन् । उनले १५६० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसले ५८३ मत ल्याएर तेस्रो स्थानमा छ भने एमाले ४५६ मतसहित चौथो स्थानमा देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4