+
+
Shares

दैलेख-१ मा मतगणना सुरु, दैलेख-२ मा ११ बजेबाट

जिल्ला अदालतमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:१८

२२ फागुन, सुर्खेत । दैलेख–१ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको हो ।

जिल्ला अदालतमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

दैलेख-१ मा एमालेका रविन्द्रराज शर्मा, नेपाली काँग्रेसकी बास्ना थापा, नेकपाका अम्मर बहादुर थापा र रास्वपाका नन्दकिश्वर बस्नेत उम्मेदवार छन् ।

यस्तै दैलेख-२ मा बिहान ११ बजेबाट मतगणना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?