News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ–९ मा रास्वपाका पुकार बमले १ हजार ४ सय ६६ मत प्राप्त गरी अग्रता कायम गरेका छन्।
- बूढानीलकण्ठ–९ मा कुल २ हजार ७ सय ५३ मत खसेको थियो र कांग्रेसका सचिन तिमल्सेनाले ५ सय ५६ मत प्राप्त गरेका छन्।
- एमालेका राजन भट्टराईले २ सय २३ र राप्रपाका सुरेन्द्रराज भण्डारीले १ सय २६ मत पाएका छन्।
२२ फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले बूढानीलकण्ठ नगरपालिका–९ मा अग्रता कायम गरेका छन् ।
बूढानीलकण्ठ–९ मा कुल २ हजार ७ सय ५३ मत खसेको थियो । जसमा पछिल्लो गणना अनुसार रास्वपाका बमले १ हजार ४ सय ६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ५ सय ५६, एमालेका राजन भट्टराईले २ सय २३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्रराज भण्डारीले १ सय २६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4