+
+
Shares

बझाङमा कांग्रेसका रसाइलीको प्रारम्भिक अग्रता, ऐन महर तेस्रो

यस्तै ४१२ मतसहित दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंह छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १९:३०

२२ फागुन, बझाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रारम्भिक अग्रता निकालेका छन् । शुक्रबार बुंगल नगरपालिका वडा नम्बर ४, ९ र ६ को एक मतदान केन्द्को मत गणना हुँदा ७५० मतसहित रसाइलीले अग्रता लिएका छन् ।

यस्तै ४१२ मतसहित दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंह छन् । नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर १९६ मतका साथ तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले १५८ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?