+
+
Shares

ललितपुर १ मा मतान्तर घटाउँदै रास्वपा, उदयशमशेर साढे ६ सय मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २०:१०

२२ फागुन, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा रास्वपाले मतान्तर घटाउँदै लगेको छ ।

आज बेलुकी ८ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरा र रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनबीच साढे ६ सय मतको मात्रै अन्तर छ ।

कांग्रेसका जबराले ६ हजार ६८५ मत पाउँदा रास्वपाका महर्जनले ६ हजार ३३ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार चेतनाथ सन्जेलले ३ हजार ९६६ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?