+
+
Shares

हुम्लामा मतगणना सुरु

ताजाँकोट गाउँपालिकाको वडा नम्बर १ र २ को मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:०८

२२ फागुन, हुम्ला । हुम्लामा अहिले राति ९ बजेपछि मतगणना सुरु भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले मतगणना चलिरहेको छ ।

ताजाँकोट गाउँपालिकाको वडा नम्बर १ र २ को मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो । बिहीबार सम्पन्न निर्वाचनपछि शुक्रबार मतपेटिका संकलन गरेर साँझ सदरमुकाम सिमकोट पुर्‍याएपछि बल्ल मतगणना सुरु गरिएको हो ।

हुम्लाका ६ वटा मतदानस्थलबाट हेलिकप्टरबाट मतपेटिका सुरक्षित रूपमा  ल्याएर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?