+
+
Shares

२२ हजार बढी मतान्तरसहित रवि लामिछानेको अग्रता

पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० हजार ८६५ मतसहित अग्रता बढाइरहेका छन्।
  • नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ८ हजार ७४४ मत ल्याएकी छन् भने नेकपा एमालेकी अस्मिन घिमिरेले ५ हजार २९७ मत पाएकी छन्।
  • अहिलेसम्म ५१ हजार ८२३ मतगणना भइसकेको छ र बदर मत १ हजार ८११ रहेको छ।

२२ फागुन, काठमाडौं । चितवन-२ को मतगणना जारी छ ।

पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाइरहेका छन् । उनले ३० हजार ८६५ मत ल्याउँदा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ८ हजार ७४४ मत ल्याएर पछ्याइरहेकी छन् ।

खरेललाई भने नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ५ हजार २९७ मतसहित पछ्याइरहेका छन् ।

नेकपाका प्रताप गुरुङले ३ हजार २५५ मत ल्याएका छन् ।
यहाँ अहिलेसम्म ५१ हजार ८२३ मतगणना भइसकेको छ । अहिलेसम्म बदर मत नै १ हजार ८११ रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?