+
+
Shares

बझाङमा कांग्रेस सहमहामन्त्री पछि परे, एमालेका महरलाई अग्रता

पछिल्लो अपडेटअनुसार महरले  ४ हजार २९० मतसहित अग्रता लिइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २३:१२

२२ फागुन, बझाङ । बझाङमा प्रारम्भिक रुझानमा अगाडि देखिएका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेही पछिल्ला अपडेटमा भने पछाडि परेका छन् ।

निर्वाचन आयोगकाअनुसार हालसम्मको गणनामा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले रसाइलीलाई पछाडि पारेका हुन् । पछिल्लो अपडेटअनुसार महरले  ४ हजार २९० मतसहित अग्रता लिइरहेका छन् ।

कांग्रेस सहमहामन्त्री रसाइलीको तीन हजार ९०९ मत छ । रास्वपाका शैलेशकुमार सिंह दुई हजार ८११ मतसहित तेस्रो छन् भने नेपाली कम्युनिस्ट पार्टी दुई हजार ४२२ मत छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?