+
+
Shares

भक्तपुर-२ : रास्वपाका खत्री १६ हजार बढी मतसहित अगाडि

भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायमै राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २३:३७

२२ फागुन, काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेटअनुसार खत्रीले २१ हजार ४७२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ५ हजार ४४१ मतसहित खत्रीलाई पछ्याइरहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ४ हजार २६० मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?