+
+
Shares

रुकुम पश्चिममा पछि परे जनार्दन शर्मा

जनार्दन शर्माले २०६४ सालको संविधानसभा निर्वाचनदेखि रुकुमबाट चुनाव जित्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुम पश्चिममा मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बनाएका छन्।

२३ फागुन, काठमाडौं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पछि परेका छन् । मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बनाएका हुन् ।

बिहान २ः५० बजेसम्मको मतपरिणाम अनुसार नेकपाका शर्माले ५३३७ मत पाएका छन् । जनार्दन शर्माले ४५७३ मत पाएका छन् ।

सुरुवातदेखि अग्रता बनाएका शर्मा अहिले पछि परेका हुन् ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवारले ३६६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १०४६ र नेकपा एमालेका उम्मेदवारले ५४० मत पाएका छन् ।

जनार्दन शर्माले २०६४ सालको संविधानसभा निर्वाचनदेखि रुकुमबाट चुनाव जित्दै आएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?