+
+
Shares

शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी

आभास बुढाथोकी आभास बुढाथोकी
२०८२ फागुन २३ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै चुनाव जितेका छन्।
  • कुल ८२ हजार ६ मतमध्ये विपिनकुमार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् भने शंकर पोखरेलले १५ हजार २८२ मत ल्याएका छन्।
  • एमालेका महासचिव पोखरेलले अन्तिम परिणाम आउनु अगावै पराजय स्विकार्दै आचार्यलाई शुभकामना दिइसकेका छन्।

२३ फागुन, दाङ । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् ।

कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याए ।

त्यस्तै अर्का प्रतिष्पर्धी कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।

एमालेका महासचिव पोखरेलले अन्तिम परिणाम आउनु अगावै  पराजय स्विकार्दै आचार्यलाई शुभकामना दिइसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?