+
+
Shares

झापा-३ : राजेन्द्र लिङ्देनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रकाश पाठक विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ३८ हजार ६७४ मत पाउँदै विजयी भएका छन्।
  • राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन २१ हजार बढी मतान्तरले पछि परेका छन्।
  • नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९ र नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत प्राप्त गरेका छन्।

२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रकाश पाठक विजयी भएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् ।

पाठकले ३८ हजार ६७४ र लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?