+
+
Shares

एक वृद्धसहित दुई शव फेला

कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमल गाउँपालिका–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र ७२ वर्षीय लालबहादुर तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको छ।
  • मृतक टिका आङ्देम्बेका श्रीमान अम्बर थापा पनि सोही सैनिक कार्यालयमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
  • दुवै शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

९ चैत, दमक (झापा) । यहाँको कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र कमल गाउँपालिका–२ क्याम्पा निवासी ७२ वर्षीय लालबहादुर तामाङ स्याङ्बोको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

मृतक आङ्देम्बेका श्रीमान अम्बर थापा पनि सोही सैनिक कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

दुवै शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?