News Summary
Generated by OK AI. Editorially reviewed.- झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ३८ हजार ६७४ मत पाउँदै विजयी भएका छन्।
- राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन २१ हजार बढी मतान्तरले पछि परेका छन्।
- नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९ र नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रकाश पाठक विजयी भएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् ।
पाठकले ३८ हजार ६७४ र लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4