+
+
Shares

झापाको पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्।
  • झापा-१ मा निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छन्।
  • झापा-५ बाट बालेन्द्र शाह ६८ हजार ३४८ मतसहित निर्वाचित भएका छन्।

२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

कुन क्षेत्रमा को ?

झापा-१ : निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित

झापा-२ : इन्दिरा राना मगर ६० हजार ११० मतसहित निर्वाचित

झापा-३ : प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित

झापा-४ : शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित निर्वाचित

झापा-५ बाट रास्वपाका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?