+
+
Shares

झापा-५ : ओलीसँग बालेनको ४८ हजार मतान्तर

झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ६६ हजार २ सय मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले ६६ हजार २ सय मत प्राप्त गरेका छन्।
  • एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत पाएका छन्।
  • बालेन र ओलीबीच मतान्तर ४८ हजार १ सय ५ मत रहेको छ र करिब ३ हजार मत गन्न बाँकी छ।

२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ६६ हजार २ सय मत प्राप्त गरेका छन् । पछिल्लो विवरण अनुसार, बालेनले ६६ हजार २ सय मत पाउँदा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत प्राप्त गरेका हुन् ।

उनीहरूबीचको मतान्तर ४८ हजार १ सय ५ मत प्राप्त गरेका छन् । अझै करिब ३ हजार मत गन्न बाँकी छ । केहीबेरमै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?