News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी–१ बाट उठेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निकटतम प्रतिद्वन्द्वी भन्दा ६ हजार ४२४ बढी मत पाएका छन्।
- शनिबार साँझ १० बजेसम्म साम्पाङको मत १८ हजार ३३२ पुगेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको ११ हजार ९०८ मत छ।
- नेपाली कम्युनिष्ट पार्टीका सूर्यप्रसाद भट्टराईले २ हजार ८४३, नेकपा एमालेका टिकाराम लिम्बुले २ हजार ६६० र नेपाली कांग्रेसका उम्मेदवारले १ हजार ८८० मत पाएका छन्।
२३ फागुन, काठमाडौं । सुनसरी–१ बाट उठेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निकटतम प्रतिद्वन्द्वीले भन्दा ६ हजार ४२४ बढी मत ल्याएका छन् ।
शनिबार साँझ १० बजेसम्म साम्पाङको मत १८ हजार ३३२ पुगेको छ । उनलाई पछ्याइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको ११ हजार ९०८ मत छ ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सूर्यप्रसाद भट्टराईको २ हजार ८४३ र नेकपा एमालेका टिकाराम लिम्बुको २ हजार ६६० र नेपाली कांग्रेसका १ हजार ८८० मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4