+
+
Shares

सल्यानमा नेकपाका रमेश मल्ल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश मल्ल २२८५ मतान्तरसहित विजयी भएका छन्।

२४ फागुन, सल्यान । सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित भएका छन् ।

उनले २३ हजार १ सय ८९मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत प्राप्त गरे । चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गरे।

यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्ट १७,५५८ नेकपा एमालेका गुलाब जंग शाहले १५३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?