+
+
Shares

६५ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

यसबाहेक कांग्रेस ११, एमाले ५, नेपाली कम्युनिस्ट पार्टी ३, राप्रपा १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २३:३२

२३ फागुन, काठमाडौं । १ सय ६५ मध्ये अब ६५ क्षेत्रको नतिजा आउन बाँकी छ । बाँकी क्षेत्रमध्ये ४३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अगाडि छन् ।

नेपाली कांग्रेसका ७, एमाले ८, नेपाली कम्युनिस्ट पार्टी ५ र श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवारले अग्रता लिइरहेका छन् ।

परिणाम आएको १ सय क्षेत्रको नतिजामा रास्वपाले मात्रै ७८ सिट जितेको छ ।

यसबाहेक कांग्रेस ११, एमाले ५, नेपाली कम्युनिस्ट पार्टी ३, राप्रपा १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् ।

यी हुन मतगणना जारी क्षेत्र

कोशी १६ बाँकी

इलाम १
इलाम २
उदयपुर १
उदयपुर – २
ओखलढुंगा – १
झापा – २
पाँचथर – १
सुनसरी – १
सुनसरी – २
सुनसरी – ३
सुनसरी – ४
भोजपुर – १
मोरङ – ३
संखुवासभा – १
सोलुखुम्बु – १
खोटाङ-१

मधेश १७ बाँकी

धनुषा – १
धनुषा – २
धनुषा – ४
पर्सा – ३
बारा – २
महोत्तरी – ३
महोत्तरी – ४
रौतहट – २
रौतहट – ३
सप्तरी – १
सप्तरी – २
सप्तरी – ३
सर्लाही – ३
सर्लाही – ४
सिराहा – १
सिराहा – ३

बागमती १० बाँकी

काभ्रे – १
दोलखा – १
धादिङ – १
नुवाकोट – १
सिन्धुपाल्चोक – १
सिन्धुपाल्चोक – २
मकवानपुर – १
मकवानपुर – २
रामेछाप – १
ललितपुर – २

गण्डकी ३ बाँकी

गोरखा – १
गोरखा – २
स्याङ्जा – २

लुम्बिनी ७ बाँकी

कपिलवस्तु – १
कपिलवस्तु – २
नवलपरासी – १
नवलपरासी – २
पाल्पा – २
बर्दिया – १
बर्दिया – २

कर्णाली ५ बाँकी

मुगु-१
डोल्पा – १
हुम्ला – १
रूकुम पश्चिम – १
सल्यान – १

सुदूरपश्चिम ७ बाँकी

अछाम-२
कञ्चनपुर – १
कैलाली – २
कैलाली-४
दार्चुला – १
बैतडी – १
बाजुरा – १

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?