+
+
Shares

झापा-२ : पूर्वसभामुखलाई पूर्वउपसभामुखले हराइन्

झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्द्रिरा रानाले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्द्रिरा रानाले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन्।
  • रानाले ६० हजार ११० मत प्राप्त गरी नेकपा एमालेका घिमिरेलाई करिब ४९ हजार मतान्तरले पछि पारेकी छन्।
  • श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारी, नेपाली कांग्रेसकी सरिता प्रसाई र राप्रपाका भद्र प्रसाद नेपालले क्रमशः ७ हजार २९, ५ हजार ६१६ र ३ हजार ९६६ मत पाए।

२४ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्द्रिरा रानाले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् ।

रास्वपाबाट उम्मेदवार बनेकी रानाले करिब ४९ हजार मतान्तरले नेकपा एमालेका घिमिरेलाई पछि पारिन् । रानाले ६० हजार ११० र घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारी ७ हजार २९, नेपाली कांग्रेसकी सरिता प्रसाईले ५ हजार ६१६ र राप्रपाका भद्र प्रसाद नेपालले ३ हजार ९६६ मत पाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?