News Summary
Generated by OK AI. Editorially reviewed.- उपसभामुख इन्दिरा रानामगरले आफ्नो कार्यकाल सकिएपछि दुई सरकारी गाडी संसद् सचिवालयलाई फिर्ता गरेकी छन्।
- उनले भनिन्, 'यो बीवाईडीको, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको' र बीवाईडी गाडीले धेरैपटक ठोकिएको उल्लेख गरिन्।
- उनीहरूले भनिन्, 'झन्डै मेरो ज्यान पनि गएको छ' र गाडी बुझाउने निर्णय गरेकी हुन्।
१३ पुस, काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् । गएरातिदेखि कार्यकाल पूरा गरेकी रानाले संसद् सचिवालयलाई बुझाएकी हुन् ।
उनले आफूले पाएको दुई वटै गाडी फिर्ता गरेकी हुन् । उनले दुवै गाडीको साँचो बुझाउँदै भनिन्, ‘यो बीवाईडीको, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको । बीवाईडी पनि स्कृन क्लियर नहुने । यसले धेरैपटक ठोकियो पनि । झन्डै मेरो ज्यान पनि गएको छ । आज म यो बुझाउँदै छु । झन्डै म चाहिँ मरिनँ यो गाडीले गर्दा ।’
त्यसपछि उनी सिंहदरबारबाट ट्याक्सी चढेर निस्किइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4