News Summary
Generated by OK AI. Editorially reviewed.- रूकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले २१ हजार ६०९ मत पाएर चुनाव जितेका छन्।
२४ फागुन, काठमाडौं । रूकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् । शर्माले २१ हजार ६०९ मत पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा तेस्रो भएका छन् ।
नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ४०७६ मत पाएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनदेखि लगातार यस क्षेत्रबाट चुनाव जित्दै आएका शर्माले मूल पार्टी परिवर्तन गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4