+
+
Shares

अछाम-२ मा एमालेका बोगटी झिनो मतान्तरले विजयी

अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी पाँच सय भन्दा कम मतान्तरले निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५१८ मत पाएर पाँच सय भन्दा कम मतान्तरले निर्वाचित भएका छन्।
  • नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन्।
  • नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४ हजार ५६२ मत ल्याएका छन्।

२४ फागुन, काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी पाँच सय भन्दा कम मतान्तरले निर्वाचित भएका छन् । बोगटी ९ हजार ५१८ मत पाएर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४ हजार ५६२ भोट ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?