इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते
एङ्ग्लो-अफगान युद्ध : साम्राज्यहरूको चिहान
डा. विलियम ब्राइडनको टाउकोमा तरबारको गहिरो चोट थियो । उनलाई सोधियो, 'बाँकी सेना कहाँ छ?', उनले भने, 'म नै बाँकी सेना हुँ।' १६ हजार ५०० को विशाल फौजबाट बाँचेर गन्तव्यमा पुग्ने उनी एक मात्र युरोपेली थिए।
अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?
संसदबाट वा सरकारले अध्यादेशबाट समेत सम्पत्ति शुद्धीकरणको आरोप लागेकाहरू सार्वजनिक पदबाट निलम्बित हुने व्यवस्था हटाउन सक्छ । त्यसो भयो भने निर्वाचित भएका सांसदहरूलाई संसद् र संसदीय समितिहरूमा पुगेर काम गर्न बाधा हुने छैन ।
नेपालबाट मध्यपूर्वी देश जानेभन्दा फर्कने धेरै
भुइँको टिप्न खोज्दा पोल्टाकै पोखियो
प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका ३० मध्ये आठ जना मात्र निर्वाचित भए ।
इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते
इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएका छन् ।
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण
गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा...
