+
+

‘क्लासिफाइएड’ एप डाउनलोड गर्दा सामसुङ नोट थ्री पाइने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३१ गते ९:३०

३१ भदौ, काठमाडौं । क्लाइसिफाइएड विज्ञापनको मोबाइल एप निर्माता क्लासिफाइएडले दशैंतिहारलाई लक्षित गरी ‘डाउनलोड claaifiedadएन्ड विन’ अफर ल्याएको छ । योजना आगामी सेप्टेम्बर १ तारिखबाट लागु हुने कम्पनीले जनाएको छ ।

यस योजनामा गुगल प्लेमार्फत आˆनो एन्ड्रोइड फोनमा क्लासिफाइएड एप डाउनलोड गर्ने मध्येबाट लक्की ड्रमार्फत एक जनाले सामसुङ ग्यालेक्सी नोट थ्री मोबाइल हात पार्नेछन् ।

क्लासिफाइएड मोबाइल एप्लिकेशनमार्फत गरिने निशुल्क क्लासिफाइड विज्ञापन हो । यसले मानिसहरुलाई मोबाइलमार्फत नै नयाँ सामान किन्न तथा बेच्न अवसर दिन्छ ।

यसमा बिक्रेताले आफूले बेच्ने सामानको बारेमा विभिन्न जानकारी सहित उल्लेख गर्न पाउँछन् भने खरीद गर्न चाहनेले पनि विज्ञापनमार्फत उपलब्ध सामान खरीद गर्न तथा विक्रेतालाई सिधै सम्पर्कसमेत गर्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?