+
+
Shares

मुग्लिन-नागढुंगा सडक ३ दिन रातिको समयमा बन्द

सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-नागढुंगा सडक १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिने भएको छ।
  • सडक स्तरोन्नति गर्न चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर लगायत स्थानमा सडक बन्द गर्ने निर्णय गरिएको छ।
  • सडक आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको छ।

१६ चैत, काठमाडौं । मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर लगायत स्थानमा सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको हो ।

पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै सडक आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?