+
+
Shares

सांसद कार्कीको प्रस्ताव– भूमि र सुकुम्बासी समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते २०:२८

१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गर्न प्रस्ताव गरेका छन् ।

कोशी प्रदेशका प्रत्यक्षतर्फका सांसदहरूको प्रधानमन्त्रीसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव राखेका हुन् ।

‘भूमि र सुकुम्बासीसँग जोडिएका समस्या देशभर छन् तर मोरङ ३ धेरै जटिल र विशेष छ,’ कार्कीले भने, ‘यसैले मोरङ ३ लाई भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गरौँ । त्यो सिकाइ देशभर फैलाउँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?