News Summary
Generated by OK AI. Editorially reviewed.- टर्कीको मुग्ला तटमा अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जनाको मृत्यु भएको टर्कीको तट–रक्षकले जनाएको छ।
- बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिब छ बजे दुर्घटनामा परेको थियो।
- टर्कीको तट–रक्षकले उद्धारका लागि आवश्यक डुङ्गा र पानी जहाजहरू घटनास्थलमा तैथान गरेको र बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको उल्लेख गरेको छ।
टर्कीको दक्षिणपश्चिमी प्रान्तको मुग्ला तटमा बुधबार अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ ।
मिडियाका अनुसार बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिब छ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनाको सुचना प्राप्त भए पछि, टर्कीको तटरक्षकले आपतकालीन सुरक्षा व्यवस्थापनका लागि आवाश्यक डुङ्गा तथा पानी जहाजहरूलाई घटनास्थलमा तैथान गरेको उल्लेख गरेको छ ।
अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4