+
+
Shares

संसद् बैठकमा एमालेको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक १९ चैतमा सिंहदरबारस्थित संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा सुरु भएको छ।
  • नेकपा एमालेले प्रतिनिधिसभा बैठक सुरु हुनासाथ अवरोध गरेको छ।
  • गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन सुरु भएको हो।

१९ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।

बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरे । उनले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले बोल्न समय दिए ।

उनले अहिले बोलिरहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?