News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाका ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन्।
- शाहीले अनावश्यक प्रदेश संरचनामा वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गरेका छन्।
- उनले संसदबाट प्रदेश संरचना खारेज गर्न १८४ सांसद चाहिन्छ भने राप्रपाले १८७ सांसद पुर्याउने दाबी गरेका छन्।
१९ चैत, काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।
‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन १८४ चाहिन्छ १८७ हामी पुर्याउँछौं,’ उनले भने ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4