News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुदन गुरुङले फेसबुकमा सोफामा सिरक ओढेर सुतेको फोटो सार्वजनिक गरेका छन्।
- उनले फोटोसँगै लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’
- गृहमन्त्री बनेपछि उनले दमन आरोपमा पक्राउ सिफारिस भएका नेताहरु नियन्त्रणमा लिन निर्देशन दिएका छन्।
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् ।
फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’ फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ ।
गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा कारबाही सिफारिस भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेदेखि लिएर प्रहरी कार्यालयहरु अवलोकन, विवादित व्यापारीदेखि सरकारी कार्यालयबाट बिचौलियासम्मलाई नियन्त्रणमा लिन निर्देशन दिने काममा उनी सक्रिय भएको देखिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4