News Summary
Generated by OK AI. Editorially reviewed.- युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन्।
- अपराध अनुसन्धान कार्यालयले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो।
- उनी अहिले अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन्।
२१ चैत, काठमाडौं । युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा बम पनि परेका हुन् ।
उनी नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघमा सचिवालय सदस्य छन् । युवा संघको कार्यालय टिममा बसेर काम गरिरहेका उनी शुक्रबार राति पक्राउ परेका हुन् ।
उनी अहिले अपराध अनुसन्धान, कार्यालयको हिरासतमा छन् । अपराध अनुसन्धान कार्यालयले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो ।
कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका उनी ठमेल क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4