+
+
Shares

सभामुख डीपी अर्यालले गरे पद बहाली

नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनिर्वाचित सभामुख डीपी अर्यालले २२ चैतमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • अर्याललाई प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित गरिएको थियो।

२२ चैत, काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?