News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभा बैठकमा दलबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताइन्।
- उनले भनिन्, 'हामी यहाँ शासन होइन, सेवा गर्न आएका छौँ भन्ने भावनाले हरेक कदमलाई मार्गनिर्देश गर्नुपर्नेछ।'
- उनले राष्ट्रिय हितमा सहकार्य अनिवार्य भएको र प्रतिस्पर्धा रहोस् तर द्वन्द्व होइन भने।
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निशा डाँगीले दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘हामी यहाँ शासन होइन, सेवा गर्न आएका छौँ भन्ने भावनाले हरेक कदमलाई मार्गनिर्देश गर्नुपर्नेछ । विचारमा भिन्नता स्वाभाविक हो,’ उनले भनिन्, ‘राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ । प्रतिस्पर्धा रहोस्, तर द्वन्द्व होइन ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4