+
+
Shares

राष्ट्रिय सभा उपाध्यक्ष बनिन् एमालेकी लिला भण्डारी (तस्वीरहरू)

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्वाचित भएकी छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ चैत २३ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी सोमबार बसेको बैठकमा निर्विरोध निर्वाचित भएकी छन्।
  • माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन्।
  • राष्ट्रिय सभाका सदस्यहरूले उनलाई बधाई दिएका छन्।

२३ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्वाचित भएकी छन् । सोमबार बसेको आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो ।

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन् । उनलाई राष्ट्रिय सभाका सद स्यहरूले बधाई दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?