+
+
Shares

अनलाइनखबर ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक हुँदै (लाइभ)

यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरले ललितपुरमा आयोजित कार्यक्रममा '५० प्रभावशाली महिला २०८२' को सूची सार्वजनिक गरेको छ।
  • प्रधानसम्पादक बसन्त बस्नेतले यो सूची राष्ट्रिय दायित्वका कारण केही ढिलो सार्वजनिक गरिएको जानकारी दिनुभयो।
  • सूचीमा राजनीति, समाज, कला, युवा, विज्ञान, उद्यम र डायस्पोराका ५० प्रतिनिधिमूलक महिलाहरू समावेश छन्।

अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गर्दैछ ।

ललितपुरको एक होटलमा आयोजित विशेष कार्यक्रमकाबीच केहीबेरमा ‘५० प्रभावशाली महिला २०८२’ को सूची’ सार्वजनिक हुँदैछ ।

हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष देशमा भर्खरै सम्पन्न आम निर्वाचन (फागुन २१) को चटारो र राष्ट्रिय दायित्वका कारण केही समय ढिलो गरी सार्वजनिक गरिएको अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले जानकारी दिए ।

यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?