+
+
Shares

औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई मन्त्रालय तानियो

औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ।
  • स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले २०८२ चैत २६ गते ढकाललाई अर्को व्यवस्था नभएसम्म मन्त्रालयमै कामकाजमा खटाउने निर्णय गरेको छ।
  • यसअघि भरतप्रसाद भट्टराई विभागका महानिर्देशक थिए।

२६ चैत, काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले ढकाललाई मन्त्रालय तान्ने निर्णय गरेको हो ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयमै कामकाजमा खटाइएको छ ।

‘नेपाल सरकार मन्त्रीस्तरीयको मिति २०८२/१२/२६ को निर्णानुसार तपाईंलाई अर्को व्यवस्था लनभएसम्का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कामकाजमा खटाइएको व्यहोरा अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ ।
यसअघि भरतप्रसाद भट्टराई विभागका महानिर्देशक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?