+
+

‘फेस अफ द मन्थ’ सुन्दरीहरु(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते १७:२२

5
‘नेपब्य’ले आयोजना गरेको ‘फेस अफ द मन्थ’का लागि १८ जना सुन्दरीहरु छानिएका छन् । दुई चरणको अडिशनबाट उनीहरुको छनोट गरिएको हो । उनीहरुको प्रतिभाको मुल्यांकन गर्नका लागि रस्मिता महर्जन, विना घले, प्रताप सिंह, प्रनव जोशी, प्रशन्न गोपाली, अनिल रावल मुल्यांकनकर्ताको रुपमा थिए ।

छानिएका सुन्दरीहरुलाई अब आयोजकले १० दिनको तालिम दिने जनाएको छ । सहभागीहरु फोटोसुट र व्यक्तिगत विकासको तालिममा सहभागी हुनेछन् । यो एउटा व्यापारिक नेटवर्क हो । जहाँ हजारौ मानिसहरु सहभागी हुनेछन् ।

अनलाइन क्याम्पिएनमा सहभागी १८ सुन्दरीलाई उभ्याइनेछ । ३० सेप्टेम्बरमा अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यो कार्यक्रमको मिडिया पार्टनरको रुपमा अनलाइनखबर रहेको छ । 3 4 nepbay-1 nepbay-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?