+
+
Shares

पोखरा भ्रमणमा जाँदै पूर्वराजारानी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह यसैसाता पोखरा भ्रमणमा जान लागेका छन्।
  • पूर्वराजा शाहको संवाद सचिवालयले भ्रमण मिति र अन्य कार्यक्रमबारे जानकारी गराएको छैन।

६ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पोखरा भ्रमणमा जाने भएका छन् ।

पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार, उनीहरू यसैसाता पोखरा भ्रमणमा जान लागेका हुन् ।

उनीहरूको भ्रमण मिति र अन्य कार्यक्रमबारे जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?