+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी सोमबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक ६ वैशाख सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ।
  • समितिका सचिव दिनेश थापा मगरले बैठक आह्वान गरिएको सूचना जारी गरेका छन्।

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी सोमबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?