७ वैशाख, काठमाडौं । वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4