फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आज मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
- सरकारका प्रवक्ता व्यस्त रहेकाले बैठकका निर्णयहरू मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा बैठक आयोजना गरिएको छ र सचिवालयले उपस्थित हुन आग्रह गरेको छ।
८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ ।
सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन प्रधानमन्त्रीको सचिवालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4