+
+
Shares

एमाले मुख्यालय च्यासलमा नेकपा स्थापना दिवस (तस्वीरहरू)

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरू सहभागी भए ।  

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख ९ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले ९ वैशाख, काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस मनाएको छ।
  • एमालेले पार्टी मुख्यालय च्यासलमा विशेष समारोह आयोजना गरेको थियो।
  • कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरू सहभागी थिए र उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए।

९ वैशाख, काठमाडौं । नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस मनाएको छ ।

दिवसको अवसरमा बुधबार एमालेले पार्टी मुख्यालय च्यासलमा विशेष समारोह आयोजना गर्‍यो ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरू सहभागी भए ।

कार्यक्रमलाई एमाले उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनीहरुले पार्टीलाई नयाँ जीवन दिनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड  दिएका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?