+
+
Shares

मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बस्ती (तस्वीरहरु)

सरकारले अल्टिमेटम दिएपछि उनीहरु आफैं बस्ती खाली गर्न थालेका छन् ।

केशव सावद आर्यन धिमाल केशव सावद, आर्यन धिमाल
२०८३ वैशाख १२ गते ६:४७

११ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको छ ।

सरकारले अल्टिमेटम दिएपछि उनीहरु आफैं बस्ती खाली गर्न थालेका छन् । उपत्यकाका सुकुमवासी बस्तीमा शुक्रबार साँझदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन् ।

सरकारले अल्टिमेटम दिएपछि सुकुमवासीहरु आफैं बस्ती खाली गरिरहेका छन् । मिरमिरेमै उनीहरुले टहराबाट सामान निकालेर हिँडेका छन् ।

जबर्जस्ती बस्ती हटाउन लागिएको भन्दै विरोध पनि भएको छ । तर, प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन् ।

बस्ती खाली गरिरहेका सुकुमवासीहरुले भने आफूहरुको जाने ठाउँ नभएको गुनासो गरिरहेका छन् ।

  

लेखक
केशव सावद

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?