+
+
Shares

बुद्धिजीवीहरूसँग शेखर कोइरालाको छलफल

आइतबार उनले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारे केही बुद्धिजीवीहरूसँग छलफल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १३ वैशाखमा देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग विशालनगरमा छलफल गरेका छन्।
  • छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ लगायतका बुद्धिजीवी सहभागी थिए।
  • डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि छलफलमा सहभागी थिए।

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।

आइतबार उनले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबारे केही बुद्धिजीवीहरूसँग छलफल गरेका हुन् ।

सम्पर्क कार्यलय विशालनगरमा उनले छलफल गरेका हुन् ।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल लगायत सहभागी थिए ।

छलफलमा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?