+
+
Shares

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु   

रासस रासस
२०८३ वैशाख १५ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट ४० वर्षीय किरण घलानको मृत्यु भएको छ।
  • घलान गम्भीर घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएका हुन्।
  • ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१५ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?