+
+
Shares

रोल्पा जिप दुर्घटना : रात परेपछि उद्धार स्थगित, २० शव एकै ठाउँमा

भोलि बिहान उज्यालो भएपछि मात्रै उद्धार कार्य अगाडि बढाउने, शव पहिचान, पोस्टमार्टमका लागि जिल्ला सदरमूकाम ल्याइने जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २२:११

१७ वैशाख, रोल्पा । थवाङ गाउँपालिका-१ मा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनाको उद्धार कार्य रात परेपछि रोकिएको छ । घटनास्थलमा भारी वर्षा भइरहेको र रात परिसकेकाले मृतकका शव पहिचान र आफन्तसम्म पुर्‍याउने काम बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकाअनुसार मृतक २० जनाकै शव घटनास्थलबाट भने संकलन भइसकेका छन् । ती शवलाई संकलन गरेर एक ठाउँमा राखिएको छ ।

भोलि बिहान उज्यालो भएपछि मात्रै उद्धार कार्य अगाडि बढाउने, शव पहिचान, पोस्टमार्टमका लागि जिल्ला सदरमूकाम ल्याइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?