+
+
Shares

सुनको भाउ घट्यो, चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • आइतबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ थियो।
  • सोमबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।

२१ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो । योसँगै आज छापावाला सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?