News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
- सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले बैठकको जानकारी दिएको छ।
- यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।
२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4